अभिनेत्री उषा पौडेलसँग सुधांशु जोशीले दोस्रो विवाह गर्दै
कात्तिक ५ । पछिल्लो समय अमेरिकामा रहदै आएकी अभिनेत्री उषा पौडेल र अभिनेता सुधांशु जोशीबीच विवाह हुने भएको छ ।
उनीहरुको तीन हप्ता अघि इन्गेन्जमेन्ट सम्पन्न भएको हो, भने विवाह चाँहि आउँदो मंसिर ९ गतेका दिन हुने पक्का भएको छ ।
सामान्य भेट घाट पश्चात उषा र सुधांशुले एक अर्कालाई मन पराएका थिए र सोही अनुसार उनीहरुले विहे गर्ने निर्णय गरेको बताइएको छ । कुनै समय राम्रै चर्चा बटुलेका सुधांशु अमेरिकामा हराएको लामो समय भइसकेको छ, भने उषा पौडेल पनि केही वर्षयता उतै बस्दै आएकी छिन् ।
पहिलो विवाह असफल भएपछि सुधांशु एकल जिवन बिताइरहेका छन् । सुधांशुलाई उनका नजिकका फिल्मकर्मी साथीभाइहरुले उषासंग विवाह गर्ने सल्लाह दिएपछि यी दुईको विवाह हुन लागेको हो ।
bibahama
sudhamshu joshi
usha poudel