मनोरञ्जन

रजनीकान्त र अक्षय कुमारबीच भिडन्त

रजनीकान्त र अक्षय कुमारबीच भिडन्त
कात्तिक ५ । बहुप्रतिक्षित चलचित्र ‘रोबट २’को यही नोभेम्बर २० मा पहिलो ट्रेलर सार्वजनिक हुँदैछ । चलचित्र रोर्बट २ मा रजनीकान्त र अक्षय कुमारबीच भिडन्त हुने भएको छ । ‘रोबर्ट’को सिक्वेलका रुपमा आउन लागेको चलचित्रमा नायकका रुपमा रजनीकान्त देखिदै छन् भने खलनायकका रुपमा अक्षय कुमार । rajnikant-vs-akshya त्यसले गर्दा पनि 'रोवर्ट-२' रिलिजका लागि उनका फ्यानहरु निकै उत्सुकताका साथ पर्खाइमा रहेका छन् । 'रोवर्ट-२' मा अक्षय कुमारलाई नकारात्मक रुपमा देखिने छन् । तर त्यो कारण भने डाक्टर तथा रिसर्चरहरुको गलत एक्सपेरिमेन्टको नतिजा हुनेछ । अक्षय कुमारले यही फिल्मबाट तमिलमा डेब्यु गर्दैछन् । अक्षय कुमारले रजनी कान्तको यही रोबर्ट २ का लागि भनेर ‘नमस्ते इंल्याण्ड’लाई पोष्टपोष्ट गरेका थिए ।

akshya kumar Rajanikant robort 2

विशेष