एश्वर्याकी छोरीले रणवीर कपूरलाई बाबु भनेर अंगालो हालेपछि

कात्तिक - ६ । बच्चाहरुले गरेका हरेक क्रियाकलापले जो काहीलाई पनि मोहित बनाइदिन्छ । त्यस्तै बलिउडकी नायिका एश्वर्या राय बच्च्नकी छोरी आरध्याले रणवीर कपूरलाई बाबु अबिसेक भन्ने ठानेर अंगालो हालेपछि मियियाले चर्चा बटुलेको छ ।
बलिउडको एक प्रतिक्षित म्यागजिनसँग गरिएको अन्तर्वातामा एश्वर्याले यो कुरा खोलेकी हुन् । रणवीरले ज्याकेट र क्याप लगाएका थिए । त्यसमाथि पनि झुस्स पालेको दारीले आरध्या झन् झुक्किन बाध्य भइन् । अबिसेकले पनि धेरैजसो उही ज्याकेट र क्याप लगाउने हुनाले आरध्या झुक्केको एश्वर्याले बताइन् ।
यसकासाथै एश्वर्याले यो पनि खुलाइन् की, कुनै समय उनलाई रणवीरका बाबु ऋषि कपूर एकदमै मनपथ्र्यो । ऋषि कपूर कुनै समय आफ्नो ‘क्रस’ भएको उनले खुलाशा गरिन् ।
— एजेन्सी
aishwarya rai
Ranbir Kapur
