मनोरञ्जन

रगतमा संक्रमणमा देखिएपछि सनी लियोनी तनावमा

रगतमा संक्रमणमा देखिएपछि सनी लियोनी तनावमा
कात्तिक ६ । बलिउड नायिका सनी लियोनी रगतमा संक्रमण देखिएपछि निकै चिन्तीत बनेकी छिन् । रगतमा संक्रमण देखिएकै कारण डाक्टरले शाकाहारी खाना खाने सुझाव दिएका छन् । sunny-leone-bigg-boss अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनलाई डाक्टरले बढी मसला भएको खाने कुराका साथै जाँडरक्सी, दूधजन्य बस्तु बाट टाढै रहन सुझाव दिएका छन् । उनको रगतमा संक्रमण देखिएकाले डाक्टरले रगत सफा गर्नुपर्ने सम्मको सुझाव दिएका छन् । सनी परम्परागत चिनियाँ उपचार विधिमा भरोसा गर्ने भएकीले यँही पद्धती अनुसार उपचार गराउने गर्छिन । - एजेन्सी

ragatma samsya sunny tanabma sunny leon

विशेष