नाङ्गै सुत्न रुचाउने बलिउडका यी नायिकाहरु

कात्तिक–७ । हामीहरु राति सुत्दा खुकुलो र सुत्दा सजिलो हुने कपडा लाउने गर्दछौँ । विज्ञहरुले नाङ्गै सुत्दा ठिक हुने पनि भनेका छन् । तर त्यसरी सुत्दा आफूलाई असजिलो महसुस हुने गरेकोले कसैले सुत्ने बेला छोटा लुगा पनि लगाउँछन् तर प्राय खुकुलो, न्यानो र आरामदायी कपडा लाएर सुत्न रुचाउँछन् । यो कुरा सबैमा लागू हुन्छ तर बलिउडका केही नायिकाहरुलाई भने नाङ्गै सुत्न रुचाउने बताएका छन् ।
१.ज्याकलिन फर्नान्डेज
एक अन्तरवार्तामा आफू नाङ्गै सुत्न रुचाउने व्यक्ति भएको बताएकी छन् । जोन अब्राहमसंग फिल्म ‘डिसुम’ मासंगै काम गरेकी यी नायिकाले आफू प्रायः नाङ्गै सुत्ने गरेको बताउँछिन् ।
२.पद्यालक्ष्मी
आफू राम्रोसंग निदाउन नाङ्गै सुत्ने गरेको बताउँछिन् । मोडेल, लेखक, अभिनेत्री, लेखक तथा निर्मातासमेत रहेकी यी सेलिब्रेटीले नाङ्गै नसुते निन्द्र नपर्ने बताउने गरेकी छन् ।
३.पुनम पाण्डे
जो आफ्ना अनेक हर्कतले मिडियामा आइरहन्छिन् । उनी पनि नाङ्गै सुत्ने गरेको सार्वजनिक गरेकी छन् । उनले भनेकी छन् ‘नाङ्गै भएर सुत्नुहोस्, कुनै दिन त तपाईको सपनाको राजकुमार भेट्नु हुनेछ ।’
४.राखी सावन्त
जसलाई नचिन्ने कमै होलान । उनलाई अरुका बारे तिखो टिप्पणी गर्ने अभिनेत्रीकारुपमा पनि चिनिन्छ । उनी नाङ्गै सुत्न मन पराउने गरेको उनैले बारम्बार बताउने गरेकी छन् ।
–एजेन्सीको सहयोगमा
bolleywood
nangai suna man paraune nayeka



