'अनुष्काको करियर बर्बाद गर्न चाहँन्थे' - करण जोहर
कात्तिक - ७ । निर्माता तथा निर्देशक करण जोहरले हालै मात्र मुम्बई फेस्टिबलमा एक समय आफूले अनुष्का शर्माको करियर बर्बाद गर्न खोजेको कुरा खुलासा गरेका छन् ।
करण अनुष्काको डेब्यु सिनेमा रब ने बनादी जोडीमा सकेसम्म अर्की अभिनेत्री लिएर उनलाई रिप्लेस गर्ने सोचमा थिए । कुराकानीकाक्रममा करणलाई ए दिल है मुश्किलमा अनुष्कालाई लिड रोलमा किन लिईयो भन्ने प्रश्न गरियो ।
यसको जवाफ दिँदै उनले भने, ‘मैले शुरुमा कन्फेस गर्नुपर्ने कुरा के छ भने शुरुवाती दिनमा मैले अनुष्काको करियर बर्बाद पार्न खोजेको थिएँ । किनकी मलाई उनको तस्वीर फिटिक्कै मन परेको थिएन ।
जब मलाई यश चोपडाले अनुष्काको तस्वीर देखाए मैलै तुरुन्तै उनलाई लिन अस्वीकार गरेको थिएँ । त्यस समय हामीसँग अर्की अभिनेत्री पनि थिईन् । म चाँही आदित्यले उनलाई साईन गरुन् भन्ने चाहन्थे । यही कारण मैले त्यो फिल्म धेरै शंका र दोमन भएर हेरेको थिएँ ।”
पछि किन लिए त करणले अनुष्कालाई आफ्नो फिल्ममा ?
करणले पछि अनुष्काको फिल्म ब्यान्ड बाजा बारात हेरे र उनलाई आफू गलत भएको महसुस भयो । फिल्म हेरिसके पछि उनलाई शायद म एउटा राम्रो प्रतिभालाई मार्ने कोसिसमा थिएँ भन्ने लाग्यो र उनले माफी पनि मागे । करणको यो कुरा अरुलाई निकै मन पर्यो तर अनुष्का भने चुप रहिन् ।
यसका बारेमा के भनिन् ऐश्वर्याले ?
यस बारेमा बोल्दै ऐश्वर्याले करणको तारिफ गरिन् – ‘म करणको तारिफ गर्न चाहन्छु । उनले गरेको जस्तो सायद कोही गर्न सक्छ । हाम्रो पछाडि कुरा गर्नेहरु धेरै हुन्छन् तरहाम्रो अगाडि आएर यसरी मुखखोल्ने हिम्मत धेरैमा हुँदैन ।’
anushka sharma
Karan Johar