मनोरञ्जन

मृत्युपछि पनि यति धेरै कमाउँछन् माइकल जैक्सन

मृत्युपछि पनि यति धेरै कमाउँछन् माइकल जैक्सन

मान्छेकाे मृत्युपछि पनि पैसा कमाउन सक्छ र ? यो प्रश्न सबैका लागि आश्चार्यको कुरा हुन सक्छ । तर, ‘किङ अफ पप’ मानिने गायक माइकल जैक्सन मृत्यु पनि वर्षमा ५५२३ करोड पैसा कमाइरहका छन् ।

हलिउडको प्रतिक्षित फोब्र्स म्यागजिनको वार्षिक मृतक सेलिब्रेटि लिस्टका अनुसार माइकल जैक्सनले १२ महिनामा रेकर्ड ब्रेकिङ ८२.५ करोड डलर अर्थात ५५२३ करोड रुपैयांँ कमाई गरेका छन् । यसमा माइकलले बेचेकाे एक शेयर बापतको कमाइ पनि जोडिएका छ ।

फोब्र्स म्यागजिने हरेक वर्ष अहिलेसम्म पनि राम्रो कमाइ हुने मृतक सेलिब्रेटिका लिस्ट तयार गर्छ जसमा माइकल जैक्सनको नाम रहेको छ । माइकल जैक्सनको २००१ मा निधन भएको हो । त्यतिबेला देखि नै उनी २०१२ बाहेक हरेक वर्ष कमाईको मामलामा सेब्रिेटिको लिस्टमा पहिलो नम्बरमा आएका छन् ।

Michael Jackson

विशेष