देश

आत्मानिर्भर हुने कार्यक्रम ल्याँउछुः मन्त्री थानी

आत्मानिर्भर हुने कार्यक्रम ल्याँउछुः मन्त्री थानी
कात्तिक - ८ । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले आफूले दुर्गम क्षेत्रका पछि परेका समुदायमा गरिबी न्यूनीकरण गरेर आत्मनिर्भर हुने कार्यक्रम अघि सारेको बताए । नेपाली कांग्रेस कालीकोटमा आयोजीत कार्यक्रममा मन्त्री थानीले कर्णालीका जनतालाई खाद्यान्नमा आत्मनिर्भर बनाउने योजना बनाइएको बताए । कर्णालीमा सहुलियतमा चामल दिएर नहुने भएकाले स्थानीय रुपमा उत्पादन हुने कार्यक्रम आफूले सुरु गरेको जानकारी दिए । पार्टी केन्द्रीय सदस्य प्रकाशमान सिंहले अब हुने गाउँपालिकाको निर्वाचनका लागि अहिलेदेखि नै लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

hirdayaram thani

विशेष