देश

मुगुमा ट्याक्टर दुर्घटना, २ को मृत्यु

मुगुमा ट्याक्टर दुर्घटना, २ को मृत्यु
कात्तिक - ८ । मुगुकाे खमाले ६ बराचाैरस्थित सडक खण्डमा ट्याक्टर दुर्घटना हु्ँदा दुई जनाकाे मृत्यु भएकाे छ । ट्याक्टरका परीचालक सुर्खेत तरङगा ८ का १६ बर्षीय ललित सारु मगर र ट्याक्टरमा सवार मुगु गम्था ५ का ४० बर्षीय धन बहादुर डागरको मृत्यु भएको हाे । दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भैरहेको स्थानिय प्रहरीले जानकारी दिएको छ ।

road accident in mogu

विशेष