मनोरञ्जन

परदेश जानेको पीडामा ‘उंमग’

परदेश जानेको पीडामा ‘उंमग’

umang-1

कात्तिक ९ । कुमार बीसीद्वारा निर्मीत फिल्म उमंग आगामी कात्तिक १२ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । नृत्य निर्देशक शिव शर्माको निर्देशनमा रहेको उमंग केहि दिन पहिले अष्ट्रेलियामा प्रदर्शन गरियो ।

विगत दुई दशक देखि नृत्य निर्देशन गर्ने आएका शिवले लामो समय देखि फिल्म क्षेत्रमा लागेर आफुले बटुलेको अनुभवका कारण उक्त चलचित्र बनाउन प्रेरित भएको बताउंछन् । उक्त फिल्ममा नेपालमा रोजगारी नपाएर विदेश पलाएन भएका युवा वर्गको कथालाई समेटर फिल्म बनाएको समेत बताएका छन् ।

Umanga

विशेष