मनोरञ्जन

किन मागे हलिउड कलाकार पियर्स ब्रोसननले माफी

किन मागे हलिउड कलाकार पियर्स ब्रोसननले माफी
कात्तिक - ९ । हलिउड एक्टर पियर्स ब्रोसननले पान मसालालाई लिएर गरेको भारतीय विज्ञापनबाट निकै चर्चा बटुले । सामाजिक सञ्जालमा भने उनको धेरै मजाक बनेको छ । पान मसालाको विज्ञापन गर्दा उनका दुनियाँभरका फ्यान चकित छन् । piyars उनले गरेको उक्त विज्ञापनको यति मजाक भयो की तंबाकु प्रोडक्ट भएको हुनाले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनले यस विज्ञापनमाथि आपत्ति जनाएर यसलाई ब्याण्ड गरिदिएका छन् । आफूले विज्ञापन गरेको निर्णयप्रति दुखी हुँदै पियर्स ब्रोसननले यस मामलामा बोल्दै आफूले गरेको विज्ञापन तंबाकू प्रोडक्टको रहेको जानकारी नभएको बताएका छन् । उनलाई त्यो एक माउथ फ्रेसनर या टुथ ह्वाइटको विज्ञापन भएको बताइको थियो । उनले आफ्नी पहिली श्रीमती र छोरीका साथमा थुप्रै साथीहरु क्यान्सरको कारणले गुमाएका हुनाले अब आफूले कहिल्यै यस्तो विज्ञापन गर्न नसक्ने बतएका छन् ।

holleywood India piyars brosnan

विशेष