यस्तो आयो ‘कारखाना’को फस्र्टलुक
कात्तिक - १० । फिल्म ‘पशुपतिप्रसाद’ की नायिका वर्षा सिवाकोटि र ‘होस्टल रिटर्नस’बाट फिल्ममा डेब्यू गरेका नायक सुशिल श्रेष्ठ अभिनित फिल्म कारखानाको फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोस्टरमा फिल्मको रिलिज मिति पनि तोकिएको छ । फिल्ममा वर्षा र सुशिल लिड रोलमा रहेका छन् ।
फिल्मको पोस्टर शानथापाले डिजाइन गरेका हुन् । उक्त फिल्म अाउँदाे पौषमा रिलिज हुनेछ ।
फिल्म कारखानामा वर्षा र सुशिल लगायत जेविका कार्की , मौसमी मल्ल, नगेन्द्र रिजाल लगायत लिड रोलमा छन् । फिल्ममा अमरदिप साप्कोटाको लेखन तथा निर्देशन रहेको छ ।
फिल्मको विषयवस्तु विवाहको मण्डपबाट भागेकी एक नारीले भोग्नुपरेको जीवन भोगाइमा आधारित रहेको छ ।
फिल्मलाई निरज कंडेलले खिचेका हुन् भने फिल्ममा दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा रहेको छ ।
karkhana
sushil shrestha