मनोरञ्जन

ऋतिक रोशनको फिल्म ‘काबिल’ को ट्रेलर सार्वजनिक

ऋतिक रोशनको फिल्म ‘काबिल’ को ट्रेलर सार्वजनिक

kabel कातिक—१० ऋतिक रोशनको फिल्म ‘काबिल’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म २० जनवरी २०१७ मा प्रदर्शन हुनेछ ।

ट्रेलरमा ऋतिकले सबैलाई अचम्ममा पारेका छन् । किनकी उनी यस फिल्ममा एक दृष्टिविहिन श्रीमानको रुपमा देखिएका छन् । त्यति मात्र नभएर फिल्मकी अभिनेत्री यामी गौतम पनि दृष्टिविहिन श्रीमतीको भूमिकामा देखिएकी छिन् ।

दुवै जनाको जिन्दगी राम्रैसँग चलेको हुन्छ तर अचानक यामी गौतम एक दुर्घटनामा पर्छिन् । फिल्ममा रोनित रायले खलनायकको भूमिका निभाएका छन् । फिल्म ऋतिक रोशनको बदलाको काबिलमा बनेको कहानीमा आधारित रहेको छ ।

Kabil

विशेष