समाज

म्युजिक फर मेन्टर हेल्थ अवेयरनेस कन्सर्ट राजधानीमा हुने

म्युजिक फर मेन्टर हेल्थ अवेयरनेस कन्सर्ट राजधानीमा हुने
कात्तिक–१० । २०१६ अक्टोबरको २९ तारिखमा ‘म्युजिक फर मेन्टल हेल्थ अवेयरनेस’ कन्सर्ट हुने भएको छ । राजधानिमा आयोजित एक कार्यक्रममा आयोजक म्युजिक फर मेन्टल हेल्थ अवेयरनेसले सोल्टी क्रोन प्लाजामा ४ः३० बाट ‘कन्सर्ट टु रेईज अवेयरनेस फर मेन्टल ईलनेश’ स्लोगन सहितको च्यारीटी कन्सर्ट सुरु गरिने जानकारी गराएको छ । कन्सर्टमा महानायक राजेश हमाल देखि गायक होग्नी एजिलसन लगायतले प्रस्तुती दिने पनि बताइएको छ ।

health awareness music for health awareness

विशेष