विचित्र विश्व स्वास्थ्य

यी अंगमा कोठी हुने महिला अत्याधिक कामुक

यी अंगमा कोठी हुने महिला अत्याधिक कामुक

कामुकता भित्र मानवको जैविक, सामाजिक, साम्कृतिक, व्यावहारिक, मनोवैज्ञानिक, चिकत्सकिय आदि सबै विषयहरू पर्दछन् । कामुकताले मानव जिवनका महात्वपुर्ण पक्षहरूलाई समेटेको हुन्छ । हस्तरेखा विज्ञानले हातका रेखा मात्र नभएर शरीरका अन्य अंगमा हुने बनावट र चिन्हको बारेमा पनि चर्चा गरेको छ । समुन्द्र शास्त्र पनि भनिने यो शास्त्रले शरीरमा हुने कोठी र मुसाको अर्थ समेत बताएको छ । शरीरका कतिपय अंगमा भएका कोठीले त्यस्ता ब्यक्ति अत्याधिक कामुक हुने संकेत गर्छ ।

१. यदि ओंठमा कोठी छ भने यस्ता ब्यक्ति अत्याधिक कामुक हुन्छ । माथिल्लो ओंठमा हुने कोठीलाई कामदेवको बास नै मानिन्छ । यस्तो कोठीले अत्याधिक कामुकताको संकेत दिन्छ ।

२. शुक्र पर्वत अर्थात हत्केलाको बुढी औंलाको फेंदमा कोठी छ भने त्यस्ता ब्यक्तिमा पनि अत्याधिक कामुक हुन्छन् । उनीहरुको धेरै ब्यक्तिसँग प्रेम र यौन सम्बन्ध हुन सक्ने छ ।

३. दायाँ आँखामा कोठी भएमा यस्ता ब्यक्ति पनि कामुक हुने समुन्द्र शास्त्रमा उल्लेख छ ।

४. गुप्ताङ्गमा कोठी हुनेहरु पनि अत्याधिक कामुक मानिन्छ । समुन्द्र शास्त्र भन्छ यस्ता ब्यक्तिको यौन क्षमता भने छिटै कमजोर हुन्छ ।

५. तिग्रामा कोठी हुनु पनि कामुकताको प्रतिक मानिन्छ । तिग्रामा कोठी हुने पनि अत्याधिक कामुक हुने समुद्र शास्त्रमा उल्लेख छ

Hot woman

विशेष