मनोरञ्जन

आफ्नो तौल यसरी घटाइन बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले

आफ्नो तौल यसरी घटाइन बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले

sonaxi

एजेन्सी — बलिउडकी चर्चित अभिनेत्री आजकाल पातली हुँदै गएकी छिन् । यी नायिकाले आफ्नो ज्यान घटाउनुसँगै घट्नुको राज पनि खोलेकी छिन् । उनी यति सजिलै घटेकी छिन् की उनको त्यो मन्त्रले सबै चकित परेका छन् ।

आफूले तयारी खानेकुरा खान छोडिदिएकाले ज्यान घटेको सोनाक्षीले बताइन् । सोनाक्षीका अनुसार जब उनी ‘नूर’को सुटिङमा थिइन्, उनले जिम गर्न छोडिदिइन् किनकी उनी काममा ज्यादै व्यस्त थियन् । जिम जान छोडिदिए पछि उनले खानालाई अन्य तरिकाबाटखान थालिन् । आमाले पकाएको खानाका परिकारहर खान एकदमै मन भएतापनि शरिरमा मोटोपना बढ्ने हुनाले खान छोडिदिएको उनले बताइन् ।

सोनाक्षी बलिउडमा आउनको लागि ९० किलोबाट ६०मा झरेकी थिइन् । उनलाई विद्यालयमा पनि मोटि भनेर खुब जिस्काइन्थ्यो । तर, उनी आज बनेको आफ्नो छविमाथि निकै नै गर्व गर्छिन् ।

sonaxi sinha

विशेष