देश

सिन्धुलीमा जंगली हात्तीकाे अातङ्क

सिन्धुलीमा जंगली हात्तीकाे अातङ्क
कात्तिक - ११ ।  सिन्धुलीको हत्पते गाविसमा जंगली हात्तीले अातङ्क मच्चाएको छ । बुधबार राती हत्पते - १ गिचिहानी गाँउकाे बगरे कार्कीको घरमा हात्तीले अन्नबाली र धनमाल नष्ट गरेका छन् । elephantक्षतीको एकिन विवरण आउँन सकेको छैन । अातंक मच्चाएर हात्ती राती नै कमला नदितिर लागेको स्थानीयले बताएका छन् । यो भन्दा अघि उक्त क्षेत्रमा जंगली हात्ति एक्कासी देखा परेकाे स्थानीय लोकनाथ लामिछानेले बताएका हुन् । हात्ती अातङ्कमा मानवीय क्षती भने भएको छैन ।

hatti atanka sindhuli

विशेष