कारखानासँग भिड्दै किङ

कात्तिक – ११ । एक्सन स्टार निखिल उप्रेती अभिनित फिल्म ‘किङ’ आउँदो पुस २९ गते रिलिज हुँदै छ । माघे संक्रान्तिको छेकोमा रिलिज हुन लागेको फिल्म ‘किङ’ को रिलिज मिति स्थगित गरिएको थियो ।
उक्त मितिमा किङसँगै कारखाना पनि रिलिज हुँदै छ । सबिर श्रेष्ठले निर्देशन गरेका फिल्म किङमा निखिलसँगै वेनिशा हमाल, अनुपविक्रम शाही, रुपा रााना, र प्रस्तुतकर्ता समेत रहेका जगन श्रेष्ठ लिड अभिनयमा रहेका छन् ।
king
nepali movie