इतिहासमा आज

कहाँ गयो राष्ट्रको त्यस्तो शान ? राजा महेन्द्रलाई यसरी गरिएको थियो बेलायतमा स्वागत (भिडियोसहित)

कहाँ गयो राष्ट्रको त्यस्तो शान ? राजा महेन्द्रलाई यसरी गरिएको थियो बेलायतमा स्वागत (भिडियोसहित)

royalty-king-mahendra-of-nepal-state-visit-london-g657w7

कात्तिक ११ । भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक बिदा दिएको छ । खबर बाहिरिएको केही घण्टामै सरकारको यो निर्णय विवादमा परिसकेको छ ।

नेपालका राष्ट्रपति छिमेकी मुलुक भारतमा जाँदा त्यहाँ धेरै मानिसलाई थाहा पनि हुँदैन । तर नेपालको स्थिति पहिले यस्तो थिएन । राजा महेन्द्र कुनै बेला रानी रत्न र युवराज वीरेन्द्रसहित बेलायत भ्रमणमा जाँदा बेलायतीहरु सडकमा उभिएर नेपालका राजारानीलाई ताली बजाउँदै स्वागत गरेका थिए ।

दूरदर्शी राजा महेन्द्रले त्यसअघि बेलायती महारानी एलिजावेथलाई पनि नेपालमा स्वागत गरेका थिए । त्यो बेला नेपालको शान हेर्दा अहिले मुलुक साच्चै नै दुरावस्थामा पुगेको आभाष हुन्छ ।

विशेष