इतिहाँसमा आजः सर्वप्रथम लोत्से आरोहण

सन् १९५६ मे १८ मा सर्वप्रथम स्वीस दलद्धारा लात्से आरोहण गरिएको थियो । ८५१६ मिटर उचाई रहेको ल्होत्से विश्वको चौथो अग्लो हिमालको हो । ल्होत्से सगरमाथा, के टु र कञ्चनजङ्घा पछिको चौथो ठुलो हिमाल हो । खुम्बु हिमश्रृंखलामा रहेकोे यो हिमाललाई तिब्बती भाषामा ल्होर्तसे भनिन्छ ।
लोत्से लोत्से आरोहण