इतिहासमा आजः पाकिस्तानमा बम विष्फोट १२७ को मृत्यु

२२ सेप्टेम्बर २०१३ मा पाकिस्तानको पेशावरस्थिति अल सेन्ट चर्चमा भएको आत्मघाती बम विष्फोटमा १२७ जनाको मृत्यु भएको थियो । घटनामा २५० जना घाइते भए । इस्लामिक आतंकवादीहरुको संगठन जुनदुल्लाहले सो घटनाको जिम्मेवारी लिएको थियो ।