इतिहासमा आज

इतिहाँसमा आजः रूसद्वारा स्पुतनिक-३ प्रक्षेपण

इतिहाँसमा आजः रूसद्वारा स्पुतनिक-३ प्रक्षेपण

स्पुतनिक-३ रूसद्वारा निर्मित धरतीको पहिलो कृत्रिम उपग्रह थियो । स्पुतनिक-३ सन् १९५८  मे १५ मा अन्तरिक्षमा प्रक्षेपित गरिएको थियो । यो उपग्रह माथिल्लो वायुमण्डलको तथा वरिपरिको अन्तरिक्षको खोज गर्ने परिक्षण गरिएको थियो ।  यसले भौगोलिक अनुसन्धानको लागि ठूलो उपकरण पनि समेत ओसारेको थियो ।

इतिहाँस आज स्पुतनिक

विशेष