इतिहाँसमा आजः रूसद्वारा स्पुतनिक-३ प्रक्षेपण
स्पुतनिक-३ रूसद्वारा निर्मित धरतीको पहिलो कृत्रिम उपग्रह थियो । स्पुतनिक-३ सन् १९५८ मे १५ मा अन्तरिक्षमा प्रक्षेपित गरिएको थियो । यो उपग्रह माथिल्लो वायुमण्डलको तथा वरिपरिको अन्तरिक्षको खोज गर्ने परिक्षण गरिएको थियो । यसले भौगोलिक अनुसन्धानको लागि ठूलो उपकरण पनि समेत ओसारेको थियो ।
इतिहाँस आज स्पुतनिक