काली भएर आलोचना खेपेकी चर्चित मोडल
कात्तिक - १२ । निगेलिस मोडल खोउडिया डिओपले आफ्नो छालाको रंगका कारण निकै आलोचना खेप्नुपरेको थियो । पहिले आलोचना सहेकी खोउडिया अहिले अनलाईन पोर्टलहरुमा छाएकी छिन् ।
पेरिस बेस्ड उनी आफूलाई काली भनेर अरुले गरेको आलोचना सुन्दा र देख्दा अचम्म पर्थिन् । यस बारेमा उनी भन्छिन् “पहिले मैले आफ्नो छालाको रंगका कारण निकै आलोचना सहेँ । अहिले पनि अनलाईनहरुमा मेरो फोटो देखेर मानिसहरु मेरो मजाक उडाउने गर्छन् । तर, ती नेगेटिभ कमेन्टमा म धेरै ध्यान दिन्न । उमेरसँगै मैले आफूलाई माया गर्न सम्हाल्न सिकेको छु । ”
१७ बर्षको उमेरमा मोडलिङ्ग शुरु गरेकी उनी अहिले पेरिसमा बस्छिन् । उनका साथीहले उनलाई काली भनेर हेप्ने गरेको बताएकी छिन् । उनले अरुलाई एक सन्देश दिँदै भनेकी छिन् “बाहिरबाट हामी कस्तो देखिन्छौँ त्यो भन्दा पनि जरुरी कुरा हामी मनको राम्रो हुनुपर्छ । हाल उनलाई सामाजिक सञ्जाल ईन्स्टाग्राममा दुई लाख ३५ हजारले फलो गरेका छन् । - एजेन्सी
beuty
black