मनोरञ्जन

नोबेल पुरस्कारले निशब्द बनायाेः गायक बब डिलेन

नोबेल पुरस्कारले निशब्द बनायाेः गायक बब डिलेन
bob कात्तिक – १३ । गायक बब डिलेनले नोबेल पुरस्कारबाट सम्मानित भएपछिको पहिलो प्रतित्रिया दिएका छन् । नोबेल पुरस्कार फाउडेशनको एउटा अन्तरवार्तामा उनले यो सम्मानले निशब्द बनाएको बताए । तर, डिलेन नोबेल पुरस्कार पाउडेशनले डिसेम्बरले संचलन गर्ने सम्मान समाहरोहमा उनी आउने कि नआउने यकिन भएको छैन । एउटा ब्रेटिनको एउटा अखबारलाई दिएको अन्तरबार्तामा भने उनले आफैं हातले पुरस्कार लिन चाहेको बताएका थिए । डिलेनलाई सहित्य तर्फको नोबेल पुरस्कार दिने घोषणा १३ अक्टुबरमा गरिएको थियो । उनी यो पुरस्कारलाई लिएर उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । पछिल्लो हप्ता पुरस्कार दिने एक स्वीडिश एकेडेमी उनको यो खामोसीलाई असभ्य र अभिमानी भनेर ब्याख्या गरेका थियो । तर शुक्रबार जारी प्रेस विज्ञाप्तिमा भने डिलेनले स्वीडिश एकेडेमीकी स्थायी सचिव सारा डानियसलाई फोन गरेर भने ‘नोबेल पुरस्कार दिने निर्णयले आफू निशब्द भएको बताए । म यो सम्मानलाई स्वागत गर्दछु ।‘

विशेष