मनोरञ्जन

इनास फिल्म अवार्ड सिक्किममा हुने

इनास फिल्म अवार्ड सिक्किममा हुने
कात्तिक - १३ । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले गर्न लागेको चौथो संस्करण इनास फिल्म अवार्ड यही कात्तिक २४ गते सिक्किमको गान्तोकमा हुने भएको छ । चलचित्रको अवार्डमार्फत् नेपाली कला, संस्कृति विकास गर्न र अन्तर्राष्ट्रि मञ्चमा परिचित गराउन संस्थाले हरेक वर्ष अवार्ड वितरण थालेकोे सिक्किम च्याप्टरले चौथो अवार्ड वितरणको अगुवाई गरेको हो । अवार्डका लागि करिब एक सय ५० जना बढी कलाकर्मीसहितको टोली त्यसतर्फ जाने भएको छ । उत्कृष्ट चलचित्र, नायक, नायिका, गायक, गायिकासहित १९ वटा विधामा उत्कृष्ट तीनभित्र पर्ने कलाकर्मीसमेत सहभागी हुनेछन् ।

INAS Sikkm

विशेष