मनोरञ्जन

राजेश र संचिताकाे 'पत्ति नमिलेको तास' (भिडियाेसहित)

राजेश र संचिताकाे 'पत्ति नमिलेको तास' (भिडियाेसहित)
कात्तिक - १४ । तिहारको शुभकामनासहित सिडिएम म्युजिक क्रीयशनले गजल 'पत्ती नमिलेको तास'को म्युजिक भिडियो सार्वजनिक गरेको छ। गीतकार प्रकाश घिमिरेको गजल पत्ती नमिलेको तासमा नायक राजेश हमाल, संचिता लुइँटेल र चर्चित कलाकार सुनिल कटवालको बेजोड अभिनय देख्न सकिन्छ। प्रकाश घिमिरेको लेखन, उमेश सुब्बाको संगीत, राजिव शाहको संगीत संयोजन र मिक्सिङ्गमा गायक सिडि विजय अधिकारी र गायिका मनिशा राईको आवाजमा रहेको छ । गजललाई निर्देशक जीवन शाहीले निर्देशन गरेका छन् । साथै सुदिप बरालको छायाँकन अनि अर्जुन पोख्रेलको सम्पादन रहेको छ। गजलमा बाल कलाकार एक्स्मा अधिकारीको पनि अभिनय रहेको छ।  

PATTI NAMILEKO TASS Rajesh Hamal sanchita luitel

विशेष