समाज

याे वर्ष बालगोपालेश्वर मन्दिर नखाेलिने, फोटो राखेर पूजा गर्ने तयारी हुँदै

याे वर्ष बालगोपालेश्वर मन्दिर नखाेलिने, फोटो राखेर पूजा गर्ने तयारी हुँदै
समाज 

कात्तिक - १४ ।  रानीपोखरीको मध्य भागमा अवस्थित बालगोपालेश्वर मन्दिर पुनःनिर्माण हुन नसक्दा यसवर्ष पनि सर्वसाधारणले मूर्तिको दर्शन गर्न नपाउने भएका छन् ।
bal_gopaleshor_01
गत वर्ष जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि मन्दिरभित्र जाने द्वारमा मन्दिरको फोटो राखेर पूजा गर्ने र टीका लगाउने तयारी भएको छ । यो मन्दिर बर्षमा एक दिन तिहारको भाइटीकाको दिनमा मात्रै खुल्ला हुने गर्दछ । गत साल बैशाख १२ गतेको ७ ८ रेक्टरको भूकम्पले मन्दिरको गजुरसहित मन्दिर क्षति भएको पुर्याएकाे थियाे। भूकम्प गएको एक बर्षपछि २०७३ बैशाख १२ गते राष्ट्रपति बिध्यादेबि भण्डारीले पुनःनिर्माण काेषकाे सिलन्यास गरिन् । अहिले पुनःनिर्माण कार्य जारी छ ।
 

Balgopal mandir Ranipoakhari

विशेष