स्वास्थ्य

चामलको चौलानी फाल्नुहुन्छ ? हेर्नुहोस् यस्तो छ यसका फाइदा

चामलको चौलानी फाल्नुहुन्छ ? हेर्नुहोस् यस्तो छ यसका फाइदा

सामान्यतः धेरै मानिसहरुले खाँना पकाउँदा चामल पखालेको पानी फाल्ने गर्छन् । उक्त पखालिएको पानीलाई चौलानी पानी भनिन्छ । हामीले फाल्ने गरेको उक्त चौलानी पानीका फाइदा यस्ता छन् ।

विहान उठेर चौलानी पानी खानाले दिमागलाई बुस्ट गराउँछ र शरिरमा उर्जा थपिदिन्छ ।

यदि तपाईलाई पखाला लागेको छ भने चौलानी पानी खानाले पखाला चाँडै निको हुन्छ ।

दैनिक रुपमा चौलानी पानी खानाले शरिर र छाला स्वस्थ हुन्छ ।

चौलानी पानी अनुहारमा लगाउने टोनर र फेसियलको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

चामलसँगै उमालिएर निकालिएको चौलानी पानी सेलाएर कपालमा र छालामा लगाउनाले यसले छालालाई चम्किलो र कपाललाई बलियो बनाउँछ ।

chaulani

विशेष