प्रवास

नेपाली मुलका बेलायती मेयरद्वारा पदबाट राजीनामा

नेपाली मुलका बेलायती मेयरद्वारा पदबाट राजीनामा
प्रवास/काठमाडाैँ 

कात्तिक–१८ । नेपाली मुलका बेलायती मेयरले आफ्नो पदबाट राजीनामा दिएका छन् । बेलायतकै इतिहासमा मेयर बन्ने नेपालीले काउन्सिलबाटै आफूलाई असहयोग र षड्यन्त्र भएको भन्दै राजीनामा दिएका हुन् । ६ महिना अघि स्वान्ली टाउन काउन्सिल, केन्टका लागि कन्जरभेटिभ पार्टीबाट मेयर निर्वाचित भएका शंकर गैरेले सोमबार राति दश बजे काउन्सिल बैठकसमक्ष राजीनामा दिएका हुन् । घृणित राजनीतिक खेल भएको आक्षेप लगाउँदै उनले दशकयता आफू सक्रिय कन्जरभेटिभ पार्टीबाट समेत राजीनामा दिएको घोषणा गरेका मेयर गैरेको अझै ६ महिना कार्यकाल बाँकी थियो ।
 

Nepali Nepali origin elected mayor Shankar Gaire

विशेष