भूलेर पनि यी पाँच वस्तु घरमा नराख्नुहोस्
कात्तिक १९ । धेरैजसो वस्तुहरु मानिसले हेर्दा आकर्षक भएपनि त्यो घरमा राख्न लायक हुँदैनन् । किनकी कुनै कुनै वस्तुहरु यस्ता हुन्छन् जो घरमा राख्दा तत्कालीन र दीर्घकालीन नकारात्मक असरहरु देखा पर्दछन् । वास्तुशास्त्रको हिसाबले निम्न वस्तुहरु घरमा राख्नु हुँदैन ।
नटराजको मुर्ति
नटराजलाई नृत्य कलाको देवता मानिन्छ । धेरैजसो नृत्यकारहरुको घरमा भगवान शिवले ताण्डव गर्दाको मुर्ति राखिएको हुन्छ । जसलाई हामी नटराजका रुपमा बुझ्छौं । नटराजको मुर्तिमा भगवान शिव ताण्डब मुद्रामा रहेकाले त्यसलाई घरमा राख्दा अशुभ हुन्छ भन्ने विश्वास गरिन्छ । भगवान शिवले ध्वंशको समयमा ताण्डव नृत्य गर्छन् । जुन शुभ होइन ।
ताजमहल
ताजमहल सुन्दर हुनुका साथै प्रेमको प्रतिकको रुपमा लिईन्छ । त्यसैले धेरैले यसलाइ घरमा सजाएर राख्छन । तर, ताजमहल मृत्युसँंग सिधै जोडिएकाले यसलाई घरमा राख्न शुभ हुँदैन । खासमा ताजमहल ममताजको समाधिस्थल हो ।
डुब्दै गरेको डुंगा या पानी जहाज
धेरै मानिसहरुले डुब्दै गरेको जहाज वा डुंगाको तस्बिर, प्रतिक आदि घरमा सजाएर राख्ने गर्छन । डुब्दै गरेको डुंगाले मान्छेको शौभाग्य पनि डुबाउन सक्छ । वास्तुशास्त्रको हिसाबले यस्ता वस्तु राख्नु हुँदैन ।
जंगली जनावरको तस्बिर
जंगलीप् जनारको तस्विर घरमा राख्दा मानिसको स्वाभाव उग्र हुदै जान्छ । यस्तो तस्विरले हिंसा बढाउने भएकाले घरमा राख्नु हुँदैन । जंगली जनावरहरुको तस्बिर, मूर्ति, प्रतिक आदि राख्न हुँदैन । यस्ता वस्तु राख्दा घरका सदस्यहरुको स्वभाव उग्र हुँदै जान्छ । घरमा अशान्ति र हिंसा बढ्छ ।
शंखसहितको रथ
शंख र मन्दिरलाई शान्तिको प्रतिक मानिन्छ । तर, शंखसँंगै रथ राख्यो भने त्यसलाई अशुभ मानिन्छ । किनकी रथ युद्धको प्रतिक हो भने शंखले युद्ध सुरुवातको संकेत गर्छ । अतः घरमा रथ र शंख भएको तस्बिर एकसैसाथ छ भने त्यस्तो तस्बिर घरमा नराखेकै ठीक हुन्छ ।