देश

धुपबाट आगो सल्कदाँ १० लाख क्षति

धुपबाट आगो सल्कदाँ १० लाख क्षति
कात्तिक - १९ । कलैया, परशुरामपुर गाविस–७ औरहीका सुदामा राय यादवका घरगोठमा आगलागी हुँदा करिब १० लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । लामखुट्टे धपाउन गोलमा बालिएको धुपबाट सल्किएको आगोले गोठमा रहेका एउटा गोरु र तीन बाख्रा, घरमा रहेका लत्ताकपडा तथा अन्नपात जल्दा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कर्यालय बाराले जनाएको छ ।

Fire in house

विशेष