यस्ता कार्य गर्नाले बढ्छ उक्त रक्तचाप, यसरी मुक्त हुनुहाेस्
कात्तिक २० । सामान्यतः उक्त रक्तचापका मुख्य कारण तनाव, रक्सी तथा चुरोट सेवन्, खानपान र शारिरिक निस्क्रियतालाई लिइन्छ । सयमा दस प्रतिशत जतिलाई औषधीको प्रयोगका कारण पनि उक्त रक्तचाप हुन्छ । महिलाले प्रयोग गर्ने हर्माेनयुक्त साधनले पनि उक्त रक्तचाप हुन्छ । त्यसैगरि सुतेको समयमा घुर्ने बिरामीलाई पनि उक्त रक्तचाप हुन्छ । ५ देखि १० प्रतिशतसम्म यस्तो हुन सक्छ । त्यसकारण हरेक महिनामा रक्तचाप नाप्नुपर्छ ।
उक्त रक्तचापलाई रोक्नका लागि यी चार उपाय अपनाउन सकिछ
१) तनावले उक्त रक्तचाप हुने हुँदा पहिलो नम्बरमा तनावलाई कम गर्न सक्नुपर्छ ।
२) चुरोट तथा खैनी खाने बानीलाई आजबाट मुक्त गराउनुहोस् ।
३) खानपिनमा सुधार गर्नाले र रक्सी सेवन नगर्नाले पनि उच्च रक्तचापबाट बच्न सकिन्छ ।
४) नियमीत रुपमा शारिरिक व्यायाम गर्नाे पनि उच्च रक्तचापलाई रोक्न सकिन्छ ।
Blood pressure
mukta hune upaye