खेल

सोलिडारिटी कपमा नेपाल र टिमोरे लेस्टेबीच राेमाञ्चक खेल

सोलिडारिटी कपमा नेपाल र टिमोरे लेस्टेबीच राेमाञ्चक खेल
कात्तिक २० । एएफसी सोलिडारिटी कप फुटबलअन्तर्गत नेपाली फुटबल टोलीले शनिबार आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसग प्रतिस्पर्धा गर्दैछ । मलेसियामा जारी प्रतियोगितामा नेपालले आज टिमोर लिस्टेसग खेल्न लागेको हो । नेपालले सन् २०११ मा विश्वकप २०१४ को छनोट चरण अन्तर्गत नेपालले टिमोरसंग दुई खेल खेलेको थियो । छनोट अन्तर्गत दुवै खेल दशरथ रंगशालामा भएको थियो । पहिलो खेलमा २–१ ले विजयी भएको नेपालले दोस्रो खेलमा ५–० को जित दर्ता गरेको थियो ।  

live nepal solidarity cup

विशेष