मनोरञ्जन

अभिनेता सलमान खान हिलारीको पक्षमा

अभिनेता सलमान खान हिलारीको पक्षमा
hilary कात्तिक २१ । बलिउड अभिनेता सलमान खानले अमेरिकाको आगामी निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनले जित्ने दाबी गरेका छन् । उनले सामाजिक संजाल ट्विटरमा आशा छ कि तपाइले जित्नु हुनेछ । उनले इश्वर, संविधान र मानविय मुल्यको पालना गर्नका लागि तपाइको जीत सुनिश्चित रहेको र जीतको शुभकामना भन्दै ट्विट गरेका छन् ।

Hilary Clinon

विशेष