मनोरञ्जन

गायिकाको स्टेजमै कपडाले साथ छोडेपछि...

गायिकाको स्टेजमै कपडाले साथ छोडेपछि...

गायीका सेलेना गोमेजको क्रेज अहिलेका युवापुस्तामा निकै छ । उनका गीत सुन्ने फ्यान र प्रशंसक पनि उत्तिकै छन् । गोमेजले आफूलाई दर्शक तथा प्रशंसकलाई खुसी राख्न अनेक तरिका अपनाइरहेकी हुन्छिन् । तर, त्यसले उनको बेला–बेलामा आलोचना समेत हुने गर्छ ।

यस्तै, केही दिन अगाडि आलोचना र लज्जाको शिकार बनेकी छिन् गोमेज । एक लाइभ स्टज कार्यक्रममा गीत गाउने क्रममा उनको लुगाले उनलाई साथ नदिएपछी उनको आलोचना त भयो नै उनी लज्जित समेत हुनुपर्यो । त्यसो त उनले त्यहाँ आफूमा लज्जाको भावना आएको सकेसम्म देखाउन चाहिनन् तर पनि उनको हाउभाउले भने उनलाई असहज महशुस गराएको भने पक्कै देखिन्थ्यो ।

gomej

स्टेजमा गीत गाउने क्रममा उनले लगाएको लुगा बढी खुला हुनु । सेलेनाले गीत गाइरहँदा उनले लगाएको लुगा आवश्यक भन्दा बढी खुला भएपछी उनी वार्वाडोब मालफङ्सनको शिकार बनिन् । भित्रि वस्त्र समेत नलगाएका कारण उनको भित्रि अंग देखिने गरी लुगाले साथ छाडेपछी उपस्थित दर्शक समेत जिब्रो टोक्न बाध्य भए । सेलेनाले गीत गाउने क्रममा आफूलाई निकै उत्तेजित बनाउँदै गीत गाइरहँदा उनको लुगाले उनलाई नै साथ दिन सकेन । आफ्नो उक्त गल्ति थाहा पाएपछी सेलेनाले गीतमा ल्याउने उत्तेजनालाई केही कम गरिन् भने उनले आफूलाई निकै सहज तरिकाले प्रस्तुत गर्दै स्थितिलाई सामान्य रूप दिन सफल भइन् ।

Ameican gaika Gomej

विशेष