खेल

पेरिस मास्टर्स कपको उपाधि मुर्रेलाई

पेरिस मास्टर्स कपको उपाधि मुर्रेलाई
कात्तिक–२२ । बेलायती एण्डी मुर्रेले पेरिस मास्टर्स कपको उपाधि जितेका छन् । सेमिफाइनलमा मिलोस आरोनिक चोटका कारण एण्डी मुर्रेसँग खेल नखेलेपछि मुर्रे विश्व वरियताको नम्बर १ बनेका हुन् । मुर्रेले अमेरिकाका जान इस्नरलाई ६–३, ६–७ र ६–४ को सेटमा हराएर उपाधि जितेका हुन् । नाभाक जोकोविच क्वाटरफाइनलबाटै बाहिरिएपछि नम्बर एक बनेका मुर्रेलाई सोमबार औपचारिक रुपमा विश्व नम्बर एक घोषणा गरिँदै छ । मुर्रेले यो वर्षमात्र ६ एटिपी उपाधि जितेका छन् । त्यसमा विम्बल्डन र ओलम्पिक पनि सामेल रहेको छ ।

Andy Murray Parish Masters cup

विशेष