खेल

नेपाल र ब्रुनाइबीचकाे खेल जारी [लाइभ भिडियाे]

नेपाल र ब्रुनाइबीचकाे खेल जारी [लाइभ भिडियाे]
कात्तिक २३ । एएफसी सोलिडारिटी कपमा मंगलबार नेपाल र ब्रुनाई बीच खेल भइरहेको छ । नेपालले टिमोर लेस्टेविरुद्धको खेलमा अपेक्षित जित निकालेको भए, मंगलबार ब्रुनाईको सामना गर्दा तनावमा रहने थिएन । नेपालले प्रतियोगिताको समूह ‘ए’ को आफ्नो पहिलो खेलमा टिमोर लेस्टेको सामना गरेको थियो र त्यसमा निराशाजनक गोलरहित बराबरी खेलेको थियो । यस्तोमा मलेसियाको कुचिङमा भइरहेको खेलमा नेपालसामु सेमिफाइनल पुग्ने अथवा नपुग्ने सबै सम्भावना खुला रहेको छ ।

bruinai vs nepal football

विशेष