मनोरञ्जन

रोनाल्डोकी पूर्वप्रमिका विवाह बन्धनमा

रोनाल्डोकी पूर्वप्रमिका विवाह बन्धनमा

पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोकी पूर्व प्रेमिका रशियन मोडल तथा नायिका इरिना श्याकले बिहे गर्ने भएकी छिन् ।

रोनाल्डोसँग ब्रेकअप भएपछि हलिउड स्टार ब्राडली चार्लेस कूपरसँग उनी प्रेममा परेकी छिन् । ब्राडली हलिउडका चर्चित अभिनेता तथा प्रोडुसर हुन् । बिहेको मिति भने खुलाइएको छैन । मोडल इरिना रोनाल्डोसँग पाँच वर्षसँगै बिताएकी थिइन् । इरिनाले आफूसँग प्रेम सम्बन्ध भएपनि रोनाल्डोले अरु केटीहरुसँग पनि उठबस गर्ने गरेको खुलासा गरेकी छिन् ।

उनले रोनाल्डोले आफूसँगै रहेका बेला पनि धेरै केटीहरुलाई भेट्नका लागि समेत अफर गर्ने गरेको खुलाएकी छिन् । ‘जब मैले म्यासेज पढे तर मलाई थाहा भयो कि रोनाल्डो दर्जनौ केटीहरुसँग फिजिकल रिलेशन रहेछ भन्ने,’उनले भनेकी छिन्‘रोनाल्डो फुटबलपछि आफ्नो ध्यान केटीहरुप्रति मात्रै दिन्थ्ये ।’

eriyana shyak football Ronaldo ronaldoki premika bibahabandhan ma

विशेष