खेल

ब्रुनाइसामु नवयुगले हाने गाेल

ब्रुनाइसामु नवयुगले हाने गाेल
कात्तिक - २३ ।  नेपाल र ब्रुनाइबीचकाे खेलमा नेपालले १ गाेल हानेकाे छ । नेपालले खेलकाे ४७ अाैँ मिनेटमा गाेल गरेकाे थियाे । नवयु श्रेष्ठले गाेल गरेका थिए । ब्रुनाइसामु नेपाल अाक्रामक खेलिरहेकाे छ । खेल मलेसियाको कुचिङमा रङ्गशालामा भइरहेको छ ।
र याे पनि

विशेष