स्वास्थ्य

यौन जिज्ञासा मेटाउँदै किशोरी

यौन जिज्ञासा मेटाउँदै किशोरी

कात्तिक २४ । तपाईं १० देखि १९ वर्ष उमेर समुहको हुनुहन्छ ? तपाईलाई यौन तथा प्रजननसम्बन्धी कुनै समस्या छ ?छ भने पनि चिन्ता नगर्नुस्,जस्तै अफ्ठेरो परे पनि समाधान भेटिन्छ किशोर किशोरी यौंन तथा प्रजनन स्वास्थ्य क्लिनिकमा ।

राजधानकीको प्रसुतिगृह अस्पतालले किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक सञ्चालन गरेर यो सेवा दिँदै आएको छ । यो सेवा लिन त्यहाँ पुग्ने किशोर किशोरीको संख्या निरन्तर बढेको छ ।

क्लिनिकमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने,यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीको कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध छ नागरिक दैनिक

sex

विशेष