मनोरञ्जन

आफू गर्भवती भएको हल्लाको विषयमा यसो भन्छिन् बिपासा

आफू गर्भवती भएको हल्लाको विषयमा यसो भन्छिन् बिपासा
एजेन्सी — अभिनेता करण सिहं ग्रोभरसँग केही महिनाअघि मात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री बिपाशा बासु गर्भवर्ती भएको हल्ला चलेको छ । भर्खरै विवाह बन्धनमा बाँधिएकी उनले विवाह पछिको समय भरपूर मनोरञ्जन मानेको सामाजिक सञ्जालका तस्विरमा प्रष्ट देख्न सकिन्छ । हालै आफू गर्भवती भएको हल्लालाई चिर्दै उनले यसबारे मुख खोेलेकी छिन् । यसबारेमा बोल्दै बिपासाले आफू गर्भवती नभएको खुलाशा गरिन् । गर्भवती हुनेजस्तो ठूलो निर्णय लिने कुरा आफूहरुलाई नै सोच्न दिन दर्शकलाई बताएकी छिन् ।

Bipasa Basu

विशेष