मनोरञ्जन

अम्बानीका छोरासँग अंकुरायो कटरिनाको प्रेम

अम्बानीका छोरासँग अंकुरायो कटरिनाको प्रेम

एजेन्सी– बलिउड नायिका कटरिना कैफसंग बढदो मित्रकाका कारण भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा आकाश अम्बानी अहिले चर्चामा रहेका छन् । हरेक समय मुकेशको घरमा कटरिना आउने जाने गरेको हुनाले यो प्रेम अंकुराएको बताइएको छ ।

केही दिन अघि कट्रिना र मुकेश एक पार्टीमा संगै देखिएका थिए । बलिउड महानायक अमितताभ बच्चनले दिएको पार्टीमा गएका दुबै त्यसपछि भने संगै देखिने गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । भारतका सफल उद्योगपति मुकेश अम्बानीका छोरा आकाशलाई सामान्य मानिसको जस्तै जीवनसूत्र सिकाउन उनकी आमा नीता अम्बानी हरसम्भव प्रयासरत रहेको बताइएको छ । उनले स्कुले जीवनमा प्रत्येक शुक्रबार पांच रुपैयाँ दिएर स्कुल पठाउने गरेको र उनले त्यसलाई क्यानटीनमा खर्च गर्ने बताइएको छ ।

आकाशले अमेरिकाको ब्राउन युनिभसिंटीबाट अर्थशास्त्रमा स्नातक गरेका छन् र

Katrina Kaif

विशेष