विचार

यसकारण ट्रम्पले डिभी हटाउँदैनन् (पाठक पत्र)

यसकारण ट्रम्पले डिभी हटाउँदैनन् (पाठक पत्र)

roshan-khatiwada

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि डिभी चिठ्ठा खारेज हुने शंका बढ्यो । नेपालमा पनि सञ्चारमाध्यम यसबारे खबर सम्प्रेषण गरे । खासमा अमेरिकाको माथिल्लो र तल्लो सदनबाट इमिग्रेसन कानुन रद्द नभई डिभी खारेज हुँदैन । यो कानुन सन १९९० मा ट्रम्पकै रिपब्लिकन पार्टीले पास गरेको हो । त्यो कानुन तत्कालीन राष्ट्रपति जर्ज एच डब्लु बुसले हस्ताक्षर गरेपछि लागू भएको थियो । वास्तवमा भन्ने हो भने त्यो कानुनको विपक्षमा त हिलारीको पार्टी थियो । किनभने कानुन पास गर्ने बेला १४ जना डेमोक्रयाट सांसदहरुले विपक्षमा मतदान गरेका थिए । –रोशन खतिवडा

विशेष