दुर्घटनमा परी १ काे मृत्यु

कात्तिक २८ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत देवचुलीमा आइतबार भएको सवारी दुर्घटनमा परी स्थानीयवासी ५५ वर्षीय कृष्णप्रसाद अर्यालको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ३ त १५३६ नंको ट्र्याक्टरले ठक्कर दिँदा घाइते भएका अर्यालको उपचारार्थ भरतपुर चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले जनाएको छ ।
durghatanama pari mirtue
raod accident