देश

धरान धनकुटा सडक खण्डमा प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालन गर्यो

धरान धनकुटा सडक खण्डमा प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालन गर्यो
कात्तिक २८ । नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ताले आइतबार बिहान धनकुटामा एक सवारी साधनमा तोडफोड गरी सामान्य क्षति पुर्याएका छन् । कोसी राजमार्गको धरान धनकुटा सडकखण्डअन्तर्गत आत्मारा ढाटनजिक को.१ख ३२७५ नं.को मिनिट्रकमा क्षति पुर्याएका छन् । स्कर्टिङ गरेर सवारी सञ्चालन कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा प्रहरीले स्कर्टिङ गरेर यातायात सञ्चालनमा ल्याएको छ । धरानबाट भेडेटार, मुलघाट, धनकुटा सदरमुकाम हुँदै हिले र तेह्रथुमसम्म स्कर्टिङ गरी सवारी साधन सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । कोसी राजमार्गको धरान धनकुटा सडकखण्डअन्तर्गत देब्रेबासमा प्रहरी स्कर्टिङगरी हिलेतर्फ सवारी साधन लगिँदैछ ।

bus acating dhankua Dharan

विशेष