समाज

बैँकका कमर्चारी मृत फेला

बैँकका कमर्चारी मृत फेला
कात्तिक–२८ । पाल्पाको त्रिवेणी विकास बैँकमा कार्यरत ३५ वर्षीय रितु राई मृत अवस्थामा फेला परेका छन् । बिराटनगर उपमहानगरपालिका–१९ घर भई हाल तानसेन नगरपालिका–१० गैरागाउँमा डेरा गरी बस्दै अाएका थिए । राति बिरामी भएका कारण खाना नखाई सुतेका उनी बिहान कोठा भित्र मृत फेला परेको प्रहरीले जनाएको छ ।

baink ka karma chari mirta fela Bank Death

विशेष