देश

मिनिट्रकको ठक्करबाट बालकको मृत्यु

मिनिट्रकको ठक्करबाट बालकको मृत्यु
मंसिर – १ । डोटीको छतिवनमा मिनिट्रकको ठक्करबाट एक द्ई वर्षीय बालकको मृत्यु भएको छ । छतिवन ८ का दुई वर्षीय बालक शंकर रावलको मृत्यु भएको हो । बुधबार विहान करिब ११ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुडर डोटी जनाएको छ । जोगबुढाबाट धनगढी जाँदै गरेको से१ख ५३६ नम्बरको मिनीट्रक उक्त बालकलाई ठक्कर दिएको थियो । मिनीट्रक चालक फरार रहेकाले खोजी भइरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

road accident

विशेष