मनोरञ्जन

‘सुसान्त सिंहभन्दा रणभीर सिंह राम्रो किसर’ — भानी कपूर

‘सुसान्त सिंहभन्दा रणभीर सिंह राम्रो किसर’ — भानी कपूर
ranabir-kapur मंसिर - १ । रणभीर सिंह र भानी कपूर अभिनित फिल्म ‘बेफिक्रि’ रिलिजको तयारीमा छ । फिल्मको फस्र्ट लुकमा भएको रणभीर र भानीको फोटोले धेरैको ध्यान खिचिसकेको छ । एक अन्तर्वातामा भानीलाई सोधिएको प्रश्नमा भानीले रणभीर राम्रो किसर भएको बताएकी छिन् । आदित्य चोपडा निर्देशित फिल्म बेफिक्रीमा रणभीर र भानीले २३ पटकसम्म किस गरेको बताइएको छ । भानीले यसअघि आफ्नो डेब्यू फिल्म ‘सुद्ध देशी रोमान्स’ मा सुसान्त सिंह रातपूतसँग काम गरेकी थिइन् । रणभीर र सुसान्तमा को राम्रो किसर भन्ने प्रश्नमा भानीले पक्कै पनि रणभीर राम्रो किसर भएको बताइन् । फिल्म डिसेम्बर ९ मा रिलिज हुने बताइएको छ । - एजेन्सी

विशेष