समाज

काठमाडौंमा नौमती तथा पञ्चेबाजा महोत्सव

काठमाडौंमा नौमती तथा पञ्चेबाजा महोत्सव
मंसिर २ । नेपालको राष्ट्रिय पहिचान र संस्कृतिसँग जोडिएको नौमती तथा पञ्जेबाजाहरुको महोत्सव बुधबारदेखि राजधानीमा सुरु भएको छ । naumati-panche-bajaकाठमाडौंको राष्ट्रिय नाचघरमा आयोजना गरिएको महोत्सवमा नौमती, पञ्जेबाजालगायतको प्रस्तुति देखाइएको हो । दुई दिनसम्म चल्ने महोत्सवमा देशका विभिन्न ८ ओटा जिल्लाबाट आएकाहरुले नौमती तथा पञ्जेबाजाको कला प्रस्तुत् गर्नेछन् । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नौमतीबाजा तथा पञ्चेबाजासँग नेपालको इतिहास जोडिएकाले अहिलेको पुस्ताले यसलाई सम्बद्र्धन गर्न विशेष भूमिका खेल्नुपर्ने बताए ।

Naumati baja

विशेष