मनोरञ्जन

बच्चन परिवारको दोहोरो सेलिब्रेसन

बच्चन परिवारको दोहोरो सेलिब्रेसन
bachan-family-aishwaria-nepalaaja
मंसिर – २ । हिजो बुधबार अभिनेत्री ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनकी छोरी आरध्या बच्चन ५ वर्ष लागिन् । तर आरध्याको जन्मदिन भने आइतबारमात्र मनाइने छ । नोभेम्बर २० मा आरध्या र ऐश्वर्याका पिता क्रिस्नराजको एकै दिन जन्मदिन मनाउन लागिएको हो । ऐश्वर्याका पिता क्रिस्नराजको जन्मदिन नोभेम्बर २० मा भएको हुनाले एकै दिन दुई जनाको जन्मदिन मनाउन लागिएको हो । भारतीय मिडियाका अनुसार आइतबार बिदाको दिन पारेर जन्म्दिन मनाउन लागिएको हो । आरध्याको जन्मदिनको पार्टीमा बलिउडका चर्चित स्टारहरुको छोराछोरी पनि आउने छन् । बिदाको दिन बच्चहरुलाई विद्यालयको तनाव नलिई आनन्दको समय दिलाउन पनि आइतबार जन्मदिन मनाउन लागिएको बताइएको छ । – एजेन्सी
 

Bachan Parowar

विशेष